नेपाल आमा लगाएत नेपाल आमाको बिर सन्ततिहरुमा मेरो नमन।
आज मलाई देशको बारे केहि भनौ भन्ने भावाना आयो तेसैले यो सानो लेख लेख्न कोसिस गरेकी छु।
नेपाल आमा आफ्नो राष्ट्र सुखी र स्वाभिमानी भएको हेर्न पाएमा गर्व महसुस हुन्छ होला
नेपाल राष्ट्र प्राकृतिक हिसाबले एउटा भगवानको बरदान हो , तर दुखको कुरा हामी नेपाली हरु ले नेपाल मै भएको हिरा लाई छिन्न सकेनौ, झट्ट हेर्दा झिलिमिली देखिने मानब निर्मित गगनचुम्बी भवन र सहर ले हामीलाई आकर्षित गर्यो.
नेपाल स्वर्ग भन्दा कम छैन, तर त्यो कुराको महसुस हामी लाई जिन्दगीमा धेरै पछि मात्र हुन्छ, जिबनमा एउटा समय आउने छ तेती बेला मान्छे लाई पैसा,पहिचान र संसारिक कुरा हरु को मोह ले छोड्न थाल्छ , आखिर उसलाई प्रकृतिकै काखमा ,आफ्नै माटोको मुल्य ठुलो महसुस हुन्छ,
संसारले दिएको पहिचान भन्दा नि मा को हु र कहाँ कता बाट आएको भन्ने प्रस्नले नै उसको मनमा उत्तर खोज्न थाल्छ।
एसको अर्थ यो होइनकी हामी बिदेशी भुमिमा कर्म गर्नु पाप हो, तर आफ्नो तर्फ़बाट जहाँ बसेर पनि देशलाई माया गर्न सकिन्छ, जति पनि नेपाली दाजुभाई तथा दिदिबहिनि हरु बिदेशी भुमिमा हुनु हुन्छ ,उहाहरुले झन् ठुलो मौका दिन सक्नु हुन्छ आफ्नो देशलाई बिदेशी भुमिमा चिनाउने र बाकी धेरै कुरा हरुमा उहाहरुको साथ् र सहयोगले ठुलो फरक पर्ने कुरामा दुइ मत नहोला,
देशलाई बिकाश गर्न युवा जनासक्तिको खाँचो छ। देशको माटोलाई नेपाली युवापुस्ताको मेहेनतको खाँचो छ ।
मेरो बिचारमा नेपाल आमाको काखमा हामीले चाहेको हरेक कुराहरु छन, मात्र तेस्लाई कसरि उपयोग गर्ने भन्ने योजनाको सिर्जना गर्ने जनासक्तिको आबसेक्त्या, सानो उदाहरणको लागी नेपालको धेरै कुरा लाई ब्रान्डको कन्सेप्टमा हेर्न सकिन्छ , नेपालमा रहेको संसारकै शीर सगरमाथा, सगरमाथा लगाएत अरु हिम्श्रीन्खला बाट बग्ने पानी (WATER FROM HIMALAYAS)बिश्वसामु उपलब्ध गरौन सकियो भने , तेस्ले पक्कैनी निराशा नदेल। यो त एउटा सानो उदाहरण मात्र भयो।
तेस्तैगारी 3००० फीट को altitude मा फलेको आलुको स्वाद बिदेसी बजारमा उपलब्ध गराउन सकियो भने तेस्ले ख्याती कमाउन धेरै समय नलाग्ला, यो त भयो मेरो मानसपटलमा भएको केहि कुराहरु, येस्तै गरि हामी सबै नेपालीहरुले आ-आफ्नो ठाउँबाट गरेको सानो प्रयाश नै देशको मुहार फेर्न सक्ने उपाए हुन सक्छ ।
येसर्थ मेरो बिचारमा नेपालको भविष्य हाम्रै हातमा छ, अरु कसैमा थोरै भन्दा थोरै निर्भर हुन सकियो भनें देशको भविष्य पक्कै पनि सुनौलो हुनेछ, बिकासका कामकाजले गति लिने कुरामा म बिस्वस्त छु।
नेपालको प्रकृति, कृषि , जडिबुटी , कलासंस्कृति, पदमार्ग ,पर्यटनको उचित मार्केटिंग र बेवास्थापन नै नेपालको मुहार फेर्न सक्ने हिराहरु को खानी हुन् जस्तो मलाई भान हुन्छ।
आशा छ येस्तै कुराहरु लाई सक्रिय भएर देशब्यापी रुपम लग्न सकेमा आफ्नै देशलाई स्वोर्ग बनाउन सकिन्छ।
अन्तिममा मेरो यो विचार लाई देश भित्र तथा देश बाहिर छरिएर रहनु भएको सबै प्यारा नेपाली हरुले साथ् दिनु हुन्छ। कृपया केहि त्र्रुती भएमा सुजाब दिनु होला।
धन्यबाद,
नेपालकी छोरी
अनिता पण्डित

exactly you are right
ReplyDeleteयस वारे सबैले ध्यान दिन सकेमा हामी नेपाली अरुमा परनिर्भर हुनु नपर्ला ।